नेपाल थोक युवा क्लबको प्रथम साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन सम्पन्न
२३ आश्विन २०८३, शुक्रबार १०:३६
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१३, फटकशिलामा रहेको नेपाल थोक युवा क्लबको प्रथम साधारण सभा, नवनिर्मित भवन उद्घाटन तथा विजयादशमी र शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...