रोहित पौडेलको शतकसँगै नेपालले क्यानडासामु राख्यो २३६ रनको लक्ष्य
२५ आश्विन २०८३, आईतवार १६:३२
काठमाडौं, २५ असोज । पूर्वकप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेपछि नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई जितका लागि २३६ रनको लक्ष्य दिएको छ। ओमानको अल...