सचिव बैठकका १० निर्णय स् कानुन सुधारदेखि ‘शून्य दिन खरिद नीति’सम्म
३ भाद्र २०८३, बुधबार १०:४५
जनतापत्र, काठमाडौँ । मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भदौ १ गते बसेको सचिव बैठकले सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न १० निर्णय गरेको छ। बैठकले...