कृषिमा क्रान्ति : आर्थिक समृद्धिको मूल आधार
४ असार २०८३, बिहीबार १२:०६
परम्परागत प्रणाली, मल–बिउको अभाव, भू–खण्डीकरण र बिचौलियाको बिगबिगीले नेपालको कृषि क्षेत्र संकटमा छ । यसको समाधानका लागि आधुनिक सिँचाइ, यान्त्रिकीकरण र न्यूनतम समर्थन मूल्य सुनिश्चित...