दसैँको बिदामा आन्तरिक पर्यटकको चहलपहल, विदेशी आगमनमा अपेक्षित वृद्धि भएन
११ कार्तिक २०८३, मंगलवार ०७:०३
यस वर्षको दसैँमा नेपालको पर्यटन क्षेत्र आन्तरिक पर्यटकको भरमा चलायमान बने पनि विदेशी पर्यटकको आगमन भने अपेक्षाअनुसार बढ्न सकेन। लामो बिदाको अवसरमा घुमफिर गर्ने स्वदेशी...