कलंकी बजारमा भित्रिन थाले खसीबोका र च्याङ्ग्रा, ढुवानी समस्याले मूल्य बढ्यो
२७ आश्विन २०८३, मंगलवार १६:१२
काठमाडौं, २७ असोज २०८३ दसैँ नजिकिएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका र च्याङ्ग्रा भित्रिने क्रम बढ्न थालेको छ। सर्लाही, विराटनगरलगायत विभिन्न स्थानबाट पशु ल्याउन थालिएपछि बजारमा...