प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र–नेपालको सिकाइ तथा अनुभव आदान–प्रदान
१८ आश्विन २०८३, आईतवार ०८:३३
द्वन्द्व समाधानमा संवाद र सहकार्यमा जोड भक्तपुर । प्राकृतिक स्रोतसँग जोडिएका विवाद तथा द्वन्द्व समाधानका लागि संवाद, सहकार्य र बहुसरोकारवालाको सहभागितालाई प्रभावकारी माध्यम बनाउनुपर्नेमा बागमती...