भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्बभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान
२६ भाद्र २०८३, शुक्रबार ०९:४७
काठमाडौं — भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण क्षतिग्रस्त भएका सडक, पुल, ऊर्जा आयोजना, घर तथा अन्य संरचना पुनःनिर्माण गर्न सरकारले ७ खर्ब २३ अर्ब...