र्घाखाँचीमा १०० मिलिमिटरभन्दा बढी वर्षा, सात जिल्लामा पनि भारी वर्षा
२१ आश्विन २०८३, बुधबार १४:४४
काठमाडौं — पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा सबैभन्दा बढी वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सिमलपानीमा १००.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो। मौसमविद्हरूले...