प्राकृतिक स्रोतका विवाद संवादबाट समाधान गर्नुपर्छ – सांसद दुलाल
२७ आश्विन २०८३, मंगलवार ०९:४०
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘शरद’ले प्राकृतिक स्रोतसँग सम्बन्धित विवादलाई संवाद, सहकार्य र आपसी समझदारीका माध्यमबाट समाधान गर्नुपर्ने बताएका...