Amanda Moore – January 30, 2024

काठमाडौं । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारीमा रहेको सरकारलाई एनसेलको सेयर खरिद विक्रीको अध्ययन गर्न गठित समितिले थप छानबिन गर्न सुझाव दिएको छ

एनसेलको सेयर खरिदबिक्रीको समाचार बाहिरीएपछि त्यसको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न मंसिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको थियो ।

No photo description available.

१६ माघ २०८०, मंगलवार ०४:४८