
बालमैत्री व्यवहार विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
२५ जेष्ठ २०८२, शनिबार २१:३३
जनतापत्र, सिन्धुपाल्चोक ।“बालमैत्री व्यवहार, आजको आवश्यकता” भन्ने मूल नाराका साथ बलेफी गाउँपालिका–५ मा एक विशेष वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। बालबालिकाको सिर्जनात्मकता, आत्मविश्वास र सामाजिक...