पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई
२८ पुष २०८२, सोमबार २१:०५
जनतापत्र,सिन्धुपाल्चोक ।पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि भोताङदेवी माध्यमिक विद्यालय, भोताङले हात पारेको छ। भोताङदेवीले ६ स्वर्ण, ३ रजत र १...