चौतारामा हिराहरी तेक्वान्दो ग्रेडिङ सम्पन्न, ६४ वर्षीय श्रेष्ठसहित चार जनालाई डबल प्रमोशन
९ फाल्गुन २०८२, शनिबार २१:३८
जनतापत्र,सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित हिराहरी तेक्वान्दो डोजाङ्गमा नेपाल तेक्वान्दो संघ को नियमित कार्यक्रमअन्तर्गत जुनियर बेल्ट प्रमोशन टेस्ट हुँदा चौतारा साँगाचोकगढी नगरपालिका–५ का ६४ वर्षीय धुर्बलाल...