Jennifer Lee – January 27, 2024

अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानी गर्नका लागि यथेष्ट चाहनाहरु प्रकट भइरहेको दाबी गरेका छन् । शनिवारबाट राजधानीमा शुरु भएको मार्केटिङ समिट २०२४ मा उनले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको दावी गरेका हुन् ।

No photo description available.

१३ माघ २०८०, शनिबार १५:४८