हुतराज–अर्धचन्द्र स्मृति पुरस्कारबाट पत्रकार दिपक र विजय सम्मानित
२ फाल्गुन २०८२, शनिबार ०६:४२
जनतापत्र, मेलम्ची ।जिल्लामा लामो समयदेखि पत्रकारितामा सक्रिय दुई सञ्चारकर्मी यस वर्ष हुतराज–अर्धचन्द्र पाण्डे पत्रकारिता स्मृति पुरस्कार–२०८१ बाट सम्मानित भएका छन्। सम्मानित हुनेमा पत्रकार दीपक खत्री...