/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले हात पारेको छ । सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा चौताराको टुँडिखेलमा भएको उक्त प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जित्न सफल भएको छ ।
बाह्रबिसे नगरपालिका १० स्वर्ण, ८ रजत र ८ कास्य पदक सहित द्वितीय र भोटेकोशी गाँउपालिका ७ स्वर्ण, १० रजत र ८ कास्य पदकका साथमा तृतीय भएको छ ।
१२ पालीकामध्ये लिसंखुपाखर, त्रिपुरासुन्दरी, पाँचपोखरी र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता नभएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनु भएको हो । प्रतियोगितसिन्धुपाल्चोक जिल्लाको चौतारामा भएको ११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिकाले हात पारेको छ । सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिको आयोजनामा चौताराको टुँडिखेलमा भएको उक्त प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाले ३० स्वर्ण, २० रजत र ७ कास्य सहित उपाधि जित्न सफल भएको छ ।
बाह्रबिसे नगरपालिका १० स्वर्ण, ८ रजत र ८ कास्य पदक सहित द्वितीय र भोटेकोशी गाँउपालिका ७ स्वर्ण, १० रजत र ८ कास्य पदकका साथमा तृतीय भएको छ ।
१२ पालीकामध्ये लिसंखुपाखर, त्रिपुरासुन्दरी, पाँचपोखरी र सुनकोशी गाउँपालिकाले प्रतियोगितामा सहभागिता नभएको जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकका अध्यक्ष रामकृष्ण दंगालले जानकारी दिनु भएको हो । प्रतियोगितामा भलिबल, एथलेटिक्स तेक्वान्दो, कराते, उसु, र कपर्दीमा गरी ६ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले पुरस्कार वितरण गर्नु भएको थियो ।
ामा भलिबल, एथलेटिक्स तेक्वान्दो, कराते, उसु, र कपर्दीमा गरी ६ सय विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले पुरस्कार वितरण गर्नु भएको थियो ।
२५ चैत्र २०८१, मंगलवार १९:०२