/*php the_title();*/?>

जनतापत्र, भोटेकोशी ,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा निर्माण भएको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले यतिखेर परिक्षण उत्पादनको काम गरिरहेको छ ।
यो आयोजनाको हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पनि निरीक्षण गर्नुभयो ।
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बुमा रहेको विद्युत गृहमा व्यावसायिक विद्युत् उत्पादनका लागि ७२ घण्टे परीक्षण उत्पादनको काम भइरहेको छ ।
७ आश्विन २०८२, मंगलवार ०७:३९