/*php the_title();*/?>
नेपालमा केहि समय देखि सरकारी तथा सार्वजनिक सम्पतिको वा सरकारी जग्गाको व्यक्तिले उपभोग गरिरहेको समाचारहरु बाहिरिन थालेका छन् ।
थोरै नभएर सयौँ रोपनी सरकारी जग्गामासरकारी जग्गाजमिनको प्रयोग व्यक्तिले गर्दै आएका घटना बिस्तारै बिस्तारै बाहिर आउन थालेका हुन् । यस्ता जघन्य अपराध सरकारी निकायका कर्मचारीकै मिलेमतोमा हुने गरेको पाइन्छ ।
देशभर यस्ता सरकारी जग्गा
के कति छ र यस्को अवस्था कस्तो छ, कस्ले यसको प्रयोग गरिरहेको छ भन्ने कुरामा सरकारले पनि खास्सै ध्यान दिएको छैन् । अब सरकारले यस बिषयमा छानबिन गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।
सरकारी जग्गाजमिनको खोजबिन र संरक्षण गर्न सरकारले तथारुकता देखाउनु पर्छ । किन कि अब सरकारी जग्गाा जमिनको खोजतलास, संरक्षण र यस्को उचित व्यवस्थापन नगर्ने हो भने, सरकार पछि पछुताउनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
अत सरकारले मात्र सार्वजनिक सम्पतिको संरक्षण गर्द भनेर हामी मुख थुनेर भने पक्कै पनि बस्नु हुँदैन ।
एक देशको नागरिक भएपछि सरकारी जमिनको सुरक्षा, संरक्षण र व्यवस्था गर्नु एक असल नगारिकको कतव्र्य पनि हो । त्यसैले हामीले सरकार, व्यक्ति समुदाय, समाज सबै पक्ष मिलेर सार्वननिक सम्पतिको संरक्षण गर्नु पर्दछ ।
७ आश्विन २०८१, सोमबार ११:३१