सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढीको अर्धवार्षिक प्रगति सार्वजनिक
२९ पुष २०८२, मंगलवार २२:०२
जनतापत्र,सिन्धुपाल्चोक ।चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ को श्रावणदेखि हालसम्मको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा नगर उपप्रमुख सीता थापाले सामाजिक सुरक्षा, पञ्जीकरण, सहकारी,...