प्रत्यक्षमा फरक दल विजयी, समानुपातिकतर्फ सिन्धुपाल्चोकमा रास्वपा पहिलो
२७ फाल्गुन २०८२, बुधबार १९:०२
जनतापत्र,सिन्धुपाल्चोक ।प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ फरक–फरक दल विजयी भए पनि समानुपातिक मत परिणाममा भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पहिलो...