रविको बिहीबारदेखि थुनछेक बहस


जनतापत्र ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकोसुप्रिम सहकारी बुटवलको बचत अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीमा र मङ्गलबार बयान लिइएको छ ।
आइतबार रूपन्देही अदालतमासुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको कसुरमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भइ जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान लिइएको हो ।

९ माघ २०८१, बुधबार १२:१९