मानिस हराएको सुचना !


सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका वडा नं. ६, ब्वाँसे बस्ने वर्ष ५७ को गहुँ गोरो वर्णको दावा तामाङ यहि मिति २०८२ साल फागुन २९ गते बिहान अन्दाजी ६ः०० बजे निलो ट्रयाक सुट, कालो ज्याकेट, ढाका टोपी र जुत्ता लगाई घरबाट गोठमा जान्छु भनी हिँडेको र बेलुकीसम्म घर नफर्केपछि आसपासको जंगल र बस्तीहरुमा समेत खोजी गर्दा हालसम्म सम्पर्कमा नआएको हुँदा कतै भेट्नुहुने महानुभावहरुले नजिकैको पुलीस चौकी अथवा मोबाईल नम्बर ९८४३१६८०६२ वा ९८६०२४६८७२ मा सम्पर्क गरी खबर गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।

८ चैत्र २०८२, आईतवार १४:०३