/*php the_title();*/?>


जनतापत्र,भोटेकोशी ।
सिन्धुपाल्चोकको जिल्लाको भोटेकोशी गाउँपालिकामा बुधबार देखि सिपमुलक तालिम संचालन गरेको छ ।
सशस्त्र प्रहरी बल १६ नम्बर गणद्धारा भोटेकोशी गाउँपालिका २, ३ र ४ का स्थानीय बासिन्दाहरुलाई गारो लगाउने तालिम प्रदान गरीएको गणपति अच्युत कुमार मजगैयाँले जानकारी दिनुभएको हो ।
तालिमले स्थानीयको क्षमता अभिवृद्धि र जिविकोपार्जनमा टेवा पुग्ने उहाँको बिश्वास छ । ३ दिन सम्म संचालन हुने तालिममा २० स्थानीयहरु सहभागि छन्
२६ चैत्र २०८१, बुधबार २१:१३