बलेफीमा निर्माण गरिएको फुटसल ग्राउन्ड र खुल्ला व्यायामशालाको उद्घाटन

जनतापत्र, बलेफी ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ८ मा लामोसाँघुमा निर्माण गरिएको फुटसल ग्राउन्ड र खुल्ला व्यायामशालाको उद्घाटन गरिएको छ।
गाउँपालिदका उपाध्यक्ष सरु लामा तामाङले उद्घाटन गर्न भएको फुटसल ग्राउण्ड तथा खल्ला व्यायमशालाले बालबालिका, युवायुवती तथा बृद्धबद्धाहरुलाई समेत फाइदा पुगेको बताएका छन ।

१७ बैशाख २०८२, बुधबार २२:११