/*php the_title();*/?>


जनतापत्र चौतारा ।
सिन्धुपाल्चोक जिल्ला चौतारा सागाँचोकगढी नगरपालिका वडा नं ११ पोखरे वेसिमा रहेको पोखरेबेसि घुम्ती देविनाथ मन्दीरमा चोरि भएको छ । मन्दीरको ताल्चा काटेर मन्दिर भित्रका मुर्ति, घण्टी लगाएतका लगभग १ लाख २० हजार जतिको सामान चोरी भएको हो ।
मन्दिरमा रहेको भिम्सेन नाथको मुर्ती, ६ वटा घण्टी, तिन वटा दियो र मन्दिरमा रहेको अरु सामान पनि चोरि गरेको स्थानिय रेशम श्रेष्ठले वताए । चोरले ताल्चा काटेर मन्दीरमा रहेको महत्वपुर्ण कुराहरु चोरेको र चोरि गरेको थाहा पाउने बितीकै नजिकै रहेको प्रहरि कार्यालय साँगाचोमा सागर गिरिले उजुरि दिएको वताए ।
२३ मंसिर २०८१, आईतवार ०७:०३