होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको छैटौँ साधारणसभा सुकुटेमा सम्पन्न
२० माघ २०८२, सोमबार १८:२४
जनतापत्र,सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको सुकुटेमा होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको छैटौँ साधारणसभा सम्पन्न भएको छ। संघको आयोजनामा सम्पन्न साधारणसभामा कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार, विभिन्न...