जलवायु सम्मेलनका लागी आवश्यक तयारीमा जुटेका नगर प्रमुख तामाङको भनाइ


जनतापत्र, मेलम्ची ।

जलवायु सम्मेलनका लागी आवश्यक तयारीमा जुटेका मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले बताउनुभएको छ ।

उहाँले तयारी अन्तिम चरणमा पुगेको बताउँदै गतवर्ष दिवसका रुपमा कार्यक्रम गरि मनाएको नगरपालिकाले यसबर्ष बाट जलवायु सम्मेलनका रुपमा मनाउने योजना गरेको जानकारी दिनुभयो ।
कार्यक्रम स्थलमा राष्ट्रीय झण्डा राख्ने काम सकिएको छ ।
त्यस्तै खानेपानी, शौचालय, फोहोर व्यावस्थापन लगाएतको भइरहेको छ ।
कार्यक्रम गरीने दिनको लागी टेन्ट राख्ने र पार्कीङलाई व्यवस्थीत बनाईने र कार्यक्रमलाई व्यवस्थीत बनाई जलवायु परविर्तनले पारेको असरबारे जानकारी गराई विश्व समुदायलायलाई झक्झकाउने प्रयास गरीने तयारी रहेको छ । कार्यक्रम स्थलमा मञ्च निर्माण भोली सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।

१६ पुष २०८१, मंगलवार ११:३८