चार सय रूपैयाँले बढ्यो सुनको मूल्य


जनतापत्र ।
चार सय रूपैयाँले बढ्यो सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघले आइतबारको तुलनामा सोमबार सुनको मूल्य बढेको बताएको छ ।
आइतबार प्रतितोला १ लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार प्रतितोला १ लाख ५१ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको हो ।

१ पुष २०८१, सोमबार ११:००