चौतारामा प्रतिनिधि सभा निर्वाचन तयारीबारे उच्चस्तरीय छलफल, सुरक्षा र सञ्चार समन्वयमा जोड
११ फाल्गुन २०८२, सोमबार २०:३०
जनतापत्र,सिन्धुपाल्चोक ।जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको आयोजनामा चौतारामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को तयारी तथा निर्वाचनमा आम सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...