कुन दलका घोषणापत्रमा अटाऊलान् निजी क्षेत्रका चासो?
१४ फाल्गुन २०८२, बिहीबार ११:५५
विदुरचन्द्र लामिछाने उद्योगी–व्यवसायीको यतिखेरको सबैभन्दा बढी टाउको दुखाइका विषय हुन् असुरक्षा र चोरी–पैठारी। खाइनखाई, ऋणपान, दुःख, झन्झट र प्रशासनिक झमेला बेहोरेर अर्बौं लगानीमा उद्योग–व्यवसाय गरिएको...