/*php the_title();*/?>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गर्दै हवाई नीति २०६३ संशोधन गर्ने बताएका छन् । मन्त्री तामाङले पदभार ग्रहण गर्दौ यस्तो निणर्य गरेका हुन ।
पदभार ग्रहण गर्ने क्रममा उनले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिन कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन । जसका लागि मन्त्रालयको हवाई महाशाखा प्रमुख एवम् सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
२४ फाल्गुन २०८०, बिहीबार ०१:३६