/*php the_title();*/?>
राम योञ्जन ।
तथ्य बोल्दैन
सत्य चुप छ
गणित गलत हुन्छ
विज्ञान झुट हुन्छ
साधु सुलीमा चढ्छ
चोर चौतारीमा बस्छ
इमान लजाउँछ
बेइमान हुँकार गर्छ
हामी यस्तै छौं
यहाँ यस्तै भइरहन्छ।
भोजपुर, पोखरे
१५ आश्विन २०८१, मंगलवार १२:३६
राम योञ्जन ।
तथ्य बोल्दैन
सत्य चुप छ
गणित गलत हुन्छ
विज्ञान झुट हुन्छ
साधु सुलीमा चढ्छ
चोर चौतारीमा बस्छ
इमान लजाउँछ
बेइमान हुँकार गर्छ
हामी यस्तै छौं
यहाँ यस्तै भइरहन्छ।
भोजपुर, पोखरे
१५ आश्विन २०८१, मंगलवार १२:३६