जनतापत्र, मेलम्ची ।
३२ जना स्काउट विद्यार्थीलाई दिक्षित गरिदै इन्द्रेश्वरी स्काउट ट्रुपको दिक्षान्त समारोहको समापन भएको छ ।
उक्त समारोह मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
त्यस्तै कार्यक्रममा उपप्रमुख उमा प्रधान,वडा अध्यक्ष चन्द्रबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका नगर प्रमुख कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आइतमान तामाङले नगरपालिका भित्र रहेका विद्यालयलाई स्काउट मय बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो ।
स्काउटको लागी आवश्यक जनशक्ति उ
त्पादन गर्नका लागि स्थानीय सरकार बाट आवश्यक पर्ने सहयोग गर्ने प्रमुख तामाङले जानकारी दिनुभयो ।
१६ पुष २०८१, मंगलवार ११:३७