/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
केहि समय अघि मात्र नेपाल सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएको छ । सरकारको उक्त नितिसँगै सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ ।
हुलाक कार्यालय,त्रिपुरासुन्दरी गाउँपालिका, तौथलिमा बिहिबार पालिका हुलाक कार्यालय स्थापना भएको छ । यो सँगै सिन्धुपाल्चोकमा एक पालिका एक हुलाक स्थापना भएको छ ।
साविकमा १३ वटा इलाका हुलाक कार्यालय रहेकोमा तीन
इलाका हुलाक हटाइएको छ । त्यस्तै एक थपिएको छ । पालिकामा रहेका इलाका हुलाक कार्यालयलाई हाल पालिका हुलाक कार्यालय रुपान्तरण गरिएको हो ।
५ फाल्गुन २०८१, सोमबार १२:४०