सशस्त्र प्रहरी कर्मचारीलाई आईजी पौडेलको निर्देशन स् संगठनको प्रतिष्ठा जोगाउँदै जिम्मेवारी पूरा गर्नू
२७ श्रावण २०८३, बुधबार १०:१३
जनतापत्र, काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको उद्देश्य, मर्यादा र प्रतिष्ठालाई प्राथमिकतामा राखेर देश तथा नागरिकको सुरक्षामा जिम्मेवार ढंगले खटिन सशस्त्र प्रहरी...