बलेफी गाउँपालिकाद्वारा भूमिकर दरमा ठूलो कटौती
१ माघ २०८२, बुधबार १९:२२
जनतापत्र, सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले किसान तथा आम नागरिकको गुनासोलाई मध्यनजर गर्दै भूमिकर दर उल्लेख्य रूपमा घटाएको छ । गाउँकार्यपालिकाको १८औँ अधिवेशनबाट पारित निर्णयअनुसार अब...