जनतापत्र, बलेफी ।
विष्णु विक ‘निश्चल’ नेकपा (माओवादी केन्द्र) बलेफी काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) बलेफी काठमाडौं सम्पर्क समन्वय समितिका दोश्रो सम्मेलनबाट विक ‘ को अध्यक्षतामा २५ सदस्यीय कमिटि सर्वसम्मत निर्वाचित तएको छन् ।
शनिबार काठमाडौंको नरेफाँटमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाबाट काठमाडौं आई बिभिन्न पेशा,व्यवसाय तथा अध्ययनको लागि बसोबास गरिरहेका माओवादी केन्द्रका संगठित सदस्यहरुको दोस्रो सम्मेलनले नयाँ कमिटि चयन गरेको हो ।
६ आश्विन २०८१, आईतवार १२:४४