/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
नवर्निमित भवनको उद्घाटन गरिएको छ ।
चौतारा साागाचोकगढी नगरपालिका वडा नम्बर १० हर्रेमा बनेको ६ कोठे भवनको उद्घाटन गरिएको हो । नगरप्रमुख कृष्णप्रसाद सापकोटा र भवन निर्माण सहयोगी अष्टियन नागरिक थियो फिश्चेले उक्त भवन संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उनि पर्वतारोही समेत रहेका अष्टियन नागरिक थियो फिश्चेलले भवन निर्माणका लागि ८० लाख सहयोग
गरेका छन् ।
भवन उद्घाटनको औपचारिक समारोहका प्रमुख अतिथी नगरप्रमुख सापकोटाले भवन र्निर्माणार्थ आवश्यक पहलकदमी गर्ने चौतारा साँगाचोकगढी नगरपालिका १२ निवासी नविन पराजुली र डाक्टर सबिना पराजुलीको भूमिकाको पंशंसा गरेका थिए ।
१५ कार्तिक २०८१, बिहीबार १०:५४