जनतापत्र, मेलम्ची ।
तिपेनी सडकको कालोपत्रेका लागी डिपिआर कार्य सुरु गरिएको छ ।
मेलम्ची खाल्डे तिपेनी भोताङ सडक अन्र्तगत सो सडकको कालोपत्रेका लागी डिपिआर कार्य सुरु गरिएको हो ।
बुधबार बागमती प्रदेशका सांसद बागमती प्रदेशका सांसस कृष्णकुमार तामाङ समिरले ,पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा,प्राविधिक लगायतको उपस्थितिमा क्षतिग्रस्त सडकको विभिन्न स्थानहरुमा अवलोकन पश्चात डिपिआर कार्य सुरु भएको जानकारी दिनुभयो ।
उहाँले बागमती प्रदेश सरकारबाट आर्थिक बर्ष २०८०÷८१मा विनियोजन भएको ४ करोड १० लाख बजेटलाई बहुबर्षिय बजेटका रुपमा कार्यान्वय गर्दै ठेक्का आह्वान गर्ने गरी स्विकृतिका लागी डिपिआर कार्यसुरु गरिएको जनाउनुभयो ।
१४ कार्तिक २०८१, बुधबार ११:४६