/*php the_title();*/?>

जनतापत्र,काठमाण्डौं ।
राजावादीको आन्दोलनमा कोटेश्वरस्थित जडिबुटि जना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका २७ वर्षीय कुमार तामाङ रहेका छन् ।
तामाङ लाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटिभी र भिडिओका आधारमा पहिचान गर्दै पक्राउ गरेको हो ।
गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको कोटेश्वरस्थित जडिबुटि उद्योगमा आगलागि भएको थियो । सो घटनाको मुख्य अभियुक्त ठहर भएकाले तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
२४ चैत्र २०८१, सोमबार १६:२५