स्थानीय न्याय प्रणालीसम्बन्धी ‘न्यायिक समितिको सारथी’ले पायो उत्कृष्ट पुस्तकको सम्मान
२८ श्रावण २०८३, बिहीबार १४:०१
कानुन तथा न्याय क्षेत्रमा प्रकाशित कृतिमध्ये अधिकारी र नेपालको पुस्तक उत्कृष्ट ठहर काठमाडौं — स्थानीय तहमा न्यायिक समितिले गर्ने कामकारबाही र विवाद समाधानका प्रक्रियालाई केन्द्रमा...